Suryadarshan Height, Tokha-3, Ktm., Nepal
01-4791087
info@aashakopahilokirannepal.org.np

जन्मदिन को धेरै धेरै शुभकामना निश्चल गौतम ज्यू।

admin Nov 11, 2022 Uncategorized

💐💐💐💐
काठमाडौ सुर्यदर्शन हाइट निवासी सहयोगी मनको धनी आदरणीय सर पुर्ण गौतम र निरु गौतम ज्यू द्वारा आफ्नो छोरा निश्चल गौतमको जन्मदिन को पावन अवसरमा यस संस्थामा संरक्षित बाबुनानीहरूका बीच बाबुको जन्म दिन मनाउनु भइ करिब १ महिनाको लागि पुग्ने खाद्यान्न सामग्री प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।

तपाइँहरुले आफ्नो बाबुको जन्मोत्सवको खुशी यस् “आशाको पहिलो किरण नेपाल” को बालबालिका संग बाड्नु भएकोमा हामि अत्यन्तै हर्षित छौं।
हामी सम्पूर्ण ” आशाको पहिलो किरण नेपाल ” परिवार को तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौँ।

साथै हजुरहरुको सु- स्वास्थ्य तथा दिर्घायु को कामना।
भगवानले सदैव कल्याण गरुन सम्पुर्ण परिवारमा नमन !!

आशाको पहिलो किरण परिवार    🙏🙏🙏🙏🙏

Spread the love
जन्मदिन को धेरै धेरै शुभकामना निश्चल गौतम  ज्यू।

News Categories